अवकाे दुई वर्षमा नेपालले ८ सिरिज खेल्ने

190
काठमाडौं – कोरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ का खेलको नयाँ मिति सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा सिरिज खेल्ने तय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here