प्रतिनिधिसभाको सिंहदरबारमा बैठक सम्पन्न

60

काठमाडौँ- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बैठक बसेको थियो । बैठकमा भौतिक पूूर्वाधार तथा यातायातमन्त्री बसन्तकुुमार नेम्वाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुुष्पराज कँडेलको उपस्थितिमा राष्ट्रिय प्रथामिकता प्राप्त विकास निर्माण आयोजनाको व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here