काठमाडौं -नेपाल इन्भेष्टमेण्ट बैंकले सेयर लगानीकर्तालाई १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आज आइतबार बिहान बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई बोनस र १३ र नगद ५.५० प्रतिशत दिने प्रस्ताव गरेको छ ।
बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने बैंकले जनाएको छ ।
बैंकले प्रकासन गरेको सुचना यस प्रकार छ:
![]()


















