तथ्याङक अनुुुसार मिनिरल वाटर ३ लाख २० रुपैयाँ बराबरको १ सय ८७ लिटर आयात भएको छ । त्यस्तै अन्य बरफ, हिउँ पानी २९ लाख रुपैयाँको १७ लिटर आयात भएको छ । भने ग्याइसरोल पानी ६० लाख ७४ रुपैयाँको १ हजार ४ सय ५९ लिटर आयात भएको छ ।
खनिज पदार्थ चिनि, मिठाई आदिबाट २८ लाख ३५ रुपैयाँ बराबरको १ हजार ६ सय ५० लिटर पानी नेपाल भित्रिएको छ । भने शौचालयका लागि प्रयोग गरि पानी ६३ लाख ४२ रुपैयाँको २ हजार ५ सय ८६ केजी आयात भएको छ । साथै सोही पानी नै ३ करोड ६६ लाख ३६ रुपैयाँ बराबरको १३ हजार ९ सय एक लिटर पानी आयात भएको छ ।
यो सँगै नेपालमा जम्मा ५ करोड २२ लाख १९ रुपैयाँको १९ हजार ८ सय एक लिटर पानी भित्रिएको भन्सार विभागले जनाएको छ । – प्रस्तुतीः साहारा लिम्बु


















