सुनको मूल्य तोलामा १ सय रुपैयाँका दरले घट्याे

51

काठमाडौं-बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।   त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ।

बिहीबारका लागि १३ सय रुपैयाँ प्रतितोला तोकिएको चाँदी बुधबार १३ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here