विमलसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिए

177
काठमाडाैं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन्।  तीन सातासम्म चलेको बन्द प्रशिक्षणपछि कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट १४ खेलाडीलाई हटाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here