आज कोरोना संक्रमित ५ सय २२ जना थपिए

62

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ५ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कूल संक्रमितको सख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५सय ७८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५५ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here