सवारी दुर्घटनामा परी मृत्यु

14

सप्तरी – रुपनी गाउँपालिका-१ रुपनी चोकमा बा.१ ग १९८१ नम्बरको गाडीले स.५ प ५०७६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अग्निसायर कृष्णसवरण गाउँपालिका-२ बस्ने ६५ वर्षीय रामचन्द्र प्रसाद लेखीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

गाडी चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here