मृत अवस्थामा फेला

220

काठमाडौं – कञ्चनपुर, बेतकोट नगरपालिका-५ धरमपुर बस्ने ६० वर्षीया बनगैया चौधरी सोही ठाउँस्थित भिनाजुको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिरहा, गोलबजार नगरपालिका-६ दोहटियास्थित उखु रोपेको जग्गामा सोही नगरपालिका-१२ बेतौना हरिपुर बस्ने १७ वर्षीय आनन्द सिंह बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here