राजावादी र प्रहरीबीच झडप

65

काठमाडौं । सिंहदरवारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेको छ ।

पश्चिम गेटमा रहेको शाहको शालिकतर्फ अगाडि बढ्दै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको हो ।

पश्चिम गेट क्षेत्र निशेधित क्षेत्र हो । सो क्षेत्रमा नाराजुलुस, प्रदर्शन गर्न पाइँदैन । सो क्षेत्रमा रहेको शालिकमा माल्यार्पण गर्न ठूलो भींड त्यसतर्फ अघि बढेपछि झडप भएको हो ।

 अहिले जुलसलाई फर्काएर भद्रकाली मन्दिर क्षेत्रमा रोकेको छ । प्रहरीले रोकेकोमा आक्रोसित हुँदै चर्को नाराबाजी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here