लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’ उपन्यास बजारमा

19

दार्जिलिङका क्षेत्रीले ल्याए ‘फुलाङ्गे’ काठमाडौं । दार्जिलिङका युवा लेखक लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ ।

भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको ‘फुलाङ्गे’ पहिलो आख्यान हो । यो आख्यान दार्जिलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्यान्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here