नेप्सेमा एक कम्पनीको बोनस शेयर सूचीकृत

217

काठमाडौं । नेपाल एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनआइसि एशिया बैंक लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।   नेप्सेका अनुसार एनआइसि बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here