नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

181

काठमाडौं- नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्।

डा गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here