सुनको मुल्य प्रतितोला १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार

81

काठमाडौँ । विहिबार सुनको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here