सूचना र प्रविधिबाट मानव समाज अलग गर्न मिल्दैन : सञ्चार मन्त्री गुरुङ

191
sf7df8f}F, @@ df3M ;~rf/dGqL u'?ªaf6 g]kfn 6]lnsdsf] jflif{sf]T;j sfo{qmd ;Daf]wg ;~rf/ tyf ;"rgf k|ljlwdGqL kfj{t u''?ª sf7df8f}Fdf laxLaf/ cfof]lht g]kfn 6]lnsdsf] !& cf}F jflif{sf]T;j pb3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं – विश्व बजारमा सूचना र प्रविधिबाट मानव समाज अलग गर्न नसकिने सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जनाएका छन् ।

आज काठमाडौंमा भएको नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड)को १७औं वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले यस्तो  जनाएका हुन् ।

राजनीति पार्टीले हामीलाई एकता बनाउँन नसक्ने बताउँदै उनले भने, ‘हामीलाई राजनीतिक पार्टीले एकतामा ल्याउन नसेको बापत आज विरोध सभाहरू भइरहेको आमहडताल भइरहेको छ । तर नेपाल टेलिकम दुरसञ्चार यस्तो क्षेत्र हो, कुनै पनि क्षेत्रलाई एउटै ठाउँमा समेटेर एकतावद्ध बनाउँन सक्छ ।’ उनले बदलिदो प्रविधि सँगै जनताको चाहना पनि परिवर्तनसित भएकोले जनताको विश्वास जित्न र ग्राहको मन जित्न यसको लागि आफ्नो रणनितिहरुलाई परिवर्तन गर्नू पर्नेमा जाेड दिए  ।

उनले भने, प्रतिष्ठित कम्पनीको रुपमा हामी अव्बल हुनका लागि हाम्रो रणनितिहरुलाई हाम्रो कार्यक्रमहरूलाई, हामी कर्मचारीहरूको सोच्ने विचारलाई, र यहाँका व्यवस्थापनलाई परिवर्तन गर्यौँ भने नेपाल टेलिकम कम्पनीलाई उत्कृष्ट कम्पनीको रुपमा जनताले महसुस गर्न सक्ने छन् ।’

त्यस्तै उनले कम्पनीलाई आर्थिक सामाजिक रुपमा देखिने खालका कार्यक्रमहरूलाई अघि बढाउन पनि सुझाब दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here