पूर्व प्रम बाबुराम भट्टराईकाे “गुमनाम आमाहरूको कथा” फागुन १ गतेबाट

348

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नयाँ किताब ल्याउन लागेका छन्। फागुन एक गतेदेखि बजारमा आउने उक्त किताब ‘गुमनाम आमाहरूको कथा’ भएको भट्टराईले दुलाशा गरेका छन् ।  किताबको कभर सार्वजनिक गर्दै भट्टराईले भनेका छन्, ‘मेरो संस्मरणात्मक र अनुभूतिजन्य नयाँ किताब “गुमनाम आमाहरूको कथा” फागुन १ गतेबाट उपलब्ध हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here