काठमाडाैं – हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिगं पोर्टलले भ्यालेन्टाइन्स्को अवसरमा डोको भरी माया नामक अफर लिएर आफ्ना ग्राहकहरुलाई रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने ब्यवस्था मिलाएको छ ।
यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमाण्टिक रात्रीकालीन वास, खाना र स्पा समेतको ब्यवस्था दस जना भाग्यशाली जोडीहरुलाई मध्ये भाग्यशाली एक जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर, भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर, भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज, भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर, भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा तथा रु. १००० भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराउने छ। साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ । यो सुविधा १४ फेवु्रअरी सम्मलाईमात्र लागू रहने छ ।


















