गृहद्वारा सहसचिव र उपसचिवको सरुवा र पदस्पथापन

119

काठमाडाैैं। गृह मन्त्रालयले प्रजीअहरू तथा सहायक प्रजीअ (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएको सूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here