प्रन्ध वर्षपछि फरार अभियुक्त पक्राउ

34

दैलेख – बहुविवाह मुद्दामा  फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा  दैलेख  नारायण नगरपालिका–६ का  टेकराज केसी र उनकी  कान्छी श्रीमती तृती केसी रहेका छन् ।

बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२ माघ ९ गते दुई वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका दुई जनालाई कैद भुक्तानीका लागि दैलेख जिल्ला अदालतमा उपस्थित गराइएको र कारागार चलान गरिएको श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here