यी हुन् रेड्मीकाे सस्तो फोन

206
काठमाडौं-उत्कृष्ट कार्य क्षमता भएको शाओमीको ‘रेड्मी–९ए’ एन्ट्री लेबल स्मार्टफोन हो। यसमा दुई क्यामरा छन्। जसमा मुख्य १३ मेगापिक्सल छ भने सेल्फी ५ मेगापिक्सल छ। यी दुई लेन्सको सहायताले प्रयोगकर्ताले वाइड एंगलसट, क्लोजअप वा पोट्रेट सट लिन सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here