जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

354

स्याङजा /  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चापाकोट नगरपालिका- ७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चापाकोटबाट र प्रहरी चौकी साखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here