मेक्सिकोमा गाँजामा प्रतिबन्ध फुकुवा

86

गाँजा खुला गरेपछि मेक्सिको गाँजाको लागि अब विश्वकै ठूलो बजार बन्ने भएको छ । अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोग खुलाउने विधेयक पास गरेको हो। मेक्सिकोको हाउस अफ कंग्रेसले पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here