ग्लोबल बैंकद्वारा ३० लाख कित्ता ऋणपत्र निष्काशन

66

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि ‘८.५५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेका छन्।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको रु १००० प्रतिऋण पत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

निष्काशन गरिएको कुल ऋणपत्र मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here