वैशाख ५ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सुरू

71
काठमाडौं । त्रिभुवन विश्वविद्यायले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ।

गत असारमै हुनुपर्ने परीक्षा काेराेना संक्रमण राेकथापका लागि सरकारले गरेकाे लकडाउनका कारणा राेकिएकाे थियाे । त्रिविले नयाँ सूचना निकालेर आगामी बैशाखमा परीक्षा गर्ने तय गरेकाे छ ।

परीक्षा वैशाख ५ गतेदेखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेकाे सूचनामा जनाइएकाे छ। तीन वर्षे बिए, चार वर्षे बिएड, चार वर्षे बिबिएस, तीन वर्षे बिएससी र चार वर्षे बिएससीकाे परीक्षा वैशाख ५ गतेबाट नै शुरू हुँदैछ ।

परीक्षा तालिका :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here