सुनचाँदीको मूल्य बढ्याे

76

काठमाडाैं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । हिजाे बुधबार ८६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको सुनको आज प्रतितोला प्रतितोला ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रूपैयाँले बढेर १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here