कांग्रेसकानेता रामचन्द्र पौडेलले बैठक डाके

93

काठमाडाैं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्।

  प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।  वर्तमान राजनीतिक घटनाक्रमका साथै पार्टी महाधिवेशनका सन्दर्भमा समेत छलफल हुने जनाइएको छ।

कांग्रेस महाधिवेशन भदौ ७ देखि तोकिएपनि कार्यतालिका अनुसार कार्य भएको छैन।  दिउँसो २ बजे बस्ने गरी पौडेलले बैठक बोलाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here