प्रधानमन्त्रीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ   

53

सन् २००३ देखि हिमाल आरोहण शुरु गर्नुभएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसक्नुभएको छ । शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।    रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here