नेपाल राष्ट्रिय खड्गी समाजद्वारा हि्वलचियर वितरण

192
काठमाडाैं ।  वि.सं. २०६९ शालमा कला संकृति संरक्षण तथा प्रर्वद्वनका गर्नका लागि स्थापित नेपाल राष्ट्रिय खड्गी समाजले असक्त महिलालाइ हि्वलचियर गत साेमबार चैत्र ९ गते वितरण गरेकाे छ ।
नेपाल राष्ट्रिय खड्गी काठमाडौं जिल्ला समितिको पहलमा पिस फर पिपल peace for people द्वारा काठमाडाैं महानगरपालिका १९ वडा मरूढाेका निवासी ७० बर्षिया गणेशमाया खड्गीलाई घरमै पुगेर  संस्थाका उपाध्यक्षा दिपा शाही, रिकेश शाही, पुनम खड्गी सचिव प्रतिक खड्गीहरूले संयुक्त रूपमा सहयोग स्वरुप wheel chair हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here