एनआईबीएलद्वारा  भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू

62

काठमाडौं–  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ।

 भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको ईकमर्स भुक्तान गर्न सक्छन्। बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here