काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेकाेे छ ।
यसअघि उनीहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थियो।


















