‘इटालियन सिरि ए’ मा युभेन्ट्सले टोरिनोसँग बराबरी खेल्याे

64

एजेन्सी – ‘इटालियन सिरि ए’ मा युभेन्ट्स र टोरिनो बराबरीमा रोकिएका छन् ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले  टोरिनोलाई २–२ गोलको बराबरीमा खेल्न सफल छ ।

खेलको १३ मिनेटमा चिएसाले युभेन्ट्सका लागि पहिलो गोल गरे भने टोरिनोका लागि सानाब्रियाले दुई गोल गरेका थिए ।

खेलको ७९ मिनेटमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोको अन्तिम गोलबाट युभेन्ट्स हारबाट जोगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here