सुनको भाउ तोलामा १३ सयले बढ्यो

91

काठमाडौं/सुनको भाउ तोलामा १३ सयले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सयले बढेर ९२ हजारमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय पुगको छ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here