ओलीद्वारा १९ सदस्यीय स्थायी कमिटी विस्तार

177

काठमाडौं । नेकपा (एमाले) को आज बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरूलाई हटाएर नयाँ सदस्यहरु थपेको छ । अहिले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर स्थायी कमिटी सदस्यहरु राखेर १९ सदस्यीय कमिटी बनाएका छन् ।

ओलीले विस्तार गरेको स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कडेंल र  मणि थापा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here