नेपाल बैंकद्वारा तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक

106

काठमााडाैैं। नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैकले यो त्रैमासिक अवधिमा २ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको विवरणमा उल्लेख छ ।

यो नाफा गत वर्षको तुलनामा १३.३१ प्रतिशतले बढी हो । चैत्त मसान्तसम्ममा बैंकले ४ अर्ब ७१ करोड रुपैयाँ खुद आम्दानी गरेको छ भने यो गत वर्षको तुलनामा ११.७५ प्रतिशतले बृद्वि भएको हो ।

त्यस्तै, बैंकले यो चालु आवमा ४ अर्ब २१ करोड रुपैयाँ कमाएको छ भने गत वर्षको यस अवधिमा निक्षेप ७१२ प्रतिशतले बृद्वि गर्दै कर्जा लगानीमा २४.८४ प्रतिशतले विस्तार गरेको थियो ।
यसरी नै बैंकले खराब कर्जा ०.३५ प्रतिशत विन्दुले घटाएर २.२९ प्रतिशत पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here