लोक गायक प्रकाश सपुतलाई कोरोना

107

काठमाडौं/लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ। सपुतले शुक्रबार सामाजिक संजाल मार्पत आफूलाई कोरोना पुष्टि जानकारी दिएका छन्।

‘धेरै शरिर दुख्ने/गल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए’, उनले भने।

अहिले उनी आफ्नो घरमा आइसोलेट भएको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here