मोटरसाइकल चालककाे मृत्यु

211

रोल्पा/रोल्पा नगरपालिका-७ राम्जागाउँस्थित सडकमा रा.१ प ६९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने ४३ वर्षीय भविराम बाठाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here