काठमाडौं/आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो। यस अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ले माक्र्सको स्मरणमा प्रेस–वक्तव्य जारी गर्दै यस अवसरले हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध तथा ध्रुवीकृत गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृडताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा आर्दिक आह्वान गरेको छ ।
प्रेस–वक्तव्य यस प्रकार छ:

















