प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

29

काठमाडौं । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन्।

परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो।

उनलाई आजै शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here