म्यूजिक भिडियाे सँगैमिली जिन्दगीको नाउँ तर्न आउँ सार्वजनिक

178

काठमाडौं  । चर्चित तथा लोकप्रिय गायक तथा सङ्गितकार सुर्य राई दनुवारको मीठो स्वरले सजिएको सँगैमिली जिन्दगीको नाउँ तर्न आउँ बोलको गीत चर्चित  सङ्गितकार बिकास चौधरीको सङ्गितमा रहेको गीत बरिष्ठ साहित्यकार नारायण नेपालको रचनामा दिलको गीतको भिडियो कृपा टिभी युटुब च्यानलबाट सार्वजनिक भएको छ ।  साे भिडियोकाे  ्निर्देशक भरत केसीले गरेका छन् । जसमा  बिजय केसी र मोनिका रायाले सोचेभन्दा राम्रो अभिनय गर्नुभएको निर्देशक भरत केसी र नृत्य निर्देशक बिजय केसि जनाउनु हुन्छ ।  भिडियो निर्माण कृष्ण भट्टराई तथा राज कुमारको रहेको छ ।      https://youtube.com/watch?v=GU1QpQK22WA&feature=share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here