आज सुनको आज ३ सय रुपैयाँका दरले बढ्याे

153

काठमाडौं  । बिहीबार आज नेपालमा सुनको मुल्य बढेको छ । बुधबार सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा खदिद विक्रि भएको छ । त्यस्तै, हिजो ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९० हजार १ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

बिहीबार चाँदीको मुल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा खरिदविक्रि भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here