अखिल क्रान्तिकारीले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी

309

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै जनताप्रति गैरजिम्मेवार सरकारका विरुद्धमा शशक्त उत्रने र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी दिएका छन ।  ‘कोभिड बिरामीलाई निशुल्क उपचार गर्न, खोप व्यवस्था गर्न, मनपरी शुल्क असुल्ने मेडिकल कलेज र अस्पतललाई छानबिन गरी हदैसम्मको कारबाही गर्न र हुकमलगायत निजी कम्पनीलाई खोप ल्याउन दिइएको अनुमती रद्द गरी सरकार आफैँले खोप ल्याई जनतालाई खोप लगाउने वातावरण तयार गर्न अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य माफियालाई अविलम्ब कारबाही गर्न समेत अपिल गरेका छन ।

यस प्रकार रहेको छ विज्ञप्ति:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here