गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिए

97

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएकाे हाे ।

एमाले प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार प्रदेश प्रमुखले गुरूङकाे राजीनामा स्वीकृत गरिसक्नुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here