महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना

146

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ।

पार्टी प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्ति जारी गर्दै  महामन्त्री सिंहलाई संक्रमण भएपछि अहिले  होम आइसोलेसनमा रहेको जनाएका छन्। महामन्त्री सिंहको अक्सिजनको लेबल अहिले केही बढेको पनि जानकारी उनले जनाएका छन्।

महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका पति हुन्। पौडेल हिजो संसद बैठकमा सहभागी भएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here