आज काेराेना सङ्क्रमित ८,८४२ थपिए, ५,०५५ निकाे, २१४ को मृत्यु

80

काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त (निको) भएका छन्। देशभर संस्थागत तथा होम आइसोलेसनमा रहेकामध्ये ५ हजार ५५ जना संक्रमितले कोरोना जितेको हुन्।

यस्तै, २४ घण्टाको अवधिमा देशभर थप ८ हजार ९६० जना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा थप ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २५४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ४७४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोही अवधिमा देशभर ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here