देउवा र प्रचण्डबीच भेटवार्ता

208

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । वार्ता अहिले देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिनै लागेको वेला उहाँहरु बीच भेट भएको हो । देउवा र प्रचण्डबीच वार्ता चलिरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यसै बीच अहिले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच पनि वार्ता चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here