श्रम मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या

203

काठमाडौं । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको छ। साढे २ वर्षीय छोरासहित मन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको हो। आफुमा पखाला लाग्ने, ज्वरो आउने, शरीर र घाँटी दुख्ने समस्या देखिएको मन्त्री चौधरीले जनाए ।

गेटा आइसोलेसन निर्माणको तयारीको क्रममा एक हप्ताअगाडि मन्त्री चौधरी गृह जिल्ला कैलाली पुगेका थिए। उनलाई कैलाली गएको समस्या देखिएको थियो। उनीसँगै उनका डाइभर, कार्यालय सहयोग समेतलाई कोरोना संक्रमण भएको छ। चिकित्सकको नियमित निगरानीमा मन्त्रालयकै क्वाटरको आइसोलेसनमा रहेको मन्त्री चौधरीले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here