बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

190

काठमाडौं । नेपाल यी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

हिजो मगलबार सुनको भाउ ९३ हजार ४०० रुपैयाँ रहेको थियो । सोही परिमाणको तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ रहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३७० रुपैयाँमा कारोबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here