भारतीय रनरअप मिल्खा संक्रमण पुष्टि

97

एजेन्सी । भारतका महान धावक मिल्खा सिंह कोरोना संक्रमित भएका छन् । महान भारतीय रनरअप मिल्खा संक्रमण पुष्टि भएपछि चण्डीगढस्थित आफ्नै घरमा आइसोलेशनमा बसेका छन् ।

‘फ्लाइंग सिख’ नामले प्रख्यात ९१ वर्षीय मिल्खालाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको एजेन्सीले जनाएको छ । उनले आफ्ना केही सहयोगीहरु संक्रमित भएपछि पुरै परिवारको जाँच गराउदा आफ्नो मात्र रिपोर्ट पोजेटिभ आएकोले आफु आश्चर्यमा परेको जनाएका छन् । Webdunia

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here