भारतमा एकैदिन २ लाख २२,३१५ मा कोरोना संक्रमण पुष्टि

244

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४४७ जना पुगेको छ । पछिल्ला केही दिनदेखि भारतमा कोरोना संक्रमणको दर घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here