खेलकुदसमाचार जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा May 27, 2021 351 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं/जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा गर्नुभएको छ । गत् साता सम्पन्न लिगको अन्तिम दिन प्रतिद्वन्दी एटलेटिको मड्रिडले ला लिगाको उपाधि जितेपछि रियल मड्रिड निराश भएको थियो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook